नियम १४
गैर सैनिक व्यक्तिलाई पक्राउ गरी जिम्मा लगाउने
कुनै गैर सैनिक व्यक्ति सैनिक अधिकार क्षेत्रभित्रको इलाकाभित्र घुसेको, तोडफोड गरेको वा त्यस्तो व्यक्तिले कुनै
गैर कानूनी क्रियाकलाप गरेको वा गर्न लागेको शड्ढा लागेमा त्यस्तो व्यक्तिलाई पक्राउ गरी प्रहरी प्रशासनलाई जिम्मा लगाउन सक्नेछ ।